नियम ४६
कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुने
यस नियमावलीमा अन्यथा
लेखिएकोमा बाहेक कर्मचारीको सबै समय नेपाल सरकारको अधीनमा हुनेछ र जुनसुकै
समयमा पनि निजलाई सरकारी काममा लगाउन सकिनेछ ।